भदौ ५, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा ब्रिजेश चौधर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा ब्रिजेश चौधर"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ यू -१५ च्याम्पियनसिप: नेपालसँग माल्दीभ्स ६-० ले पराजित

२०७४, ५ भाद्र सोमबार ११:५४


भदौ ५, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा ब्रिजेश चौधरीले नेपालका लागि पहिलो गोल गरेका थिए  । त्यसको १० मिनेटपछि दर्शन गुरुङले दोस्रो गोल गरे । कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल गरेका थिए । आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरे ।

दोस्रो हाफको सुरुआतमै रोशन दोङले अर्को गोल गर्दै नेपालको अग्रता बढाएका थिए। ब्रिजेशले ७३औं मिनेटमा गोल गर्दै नेपाललाई ६–०को अग्रता दिलाए ।

माल्दीभ्ससँगको जीतसँगै नेपाल समूह बी बाट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना