२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल स्कटल्यान्डसँग भिड्दै,खेल दिउँसो ३:४५ बजे सुरु हुने

२०८२, २० जेष्ठ सोमबार १२:३७

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ।

स्कटल्यान्डको फोर्थहिलमा हुने खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेदरल्यान्ड सम्मिलित सिरिजमा नेपाली टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ। सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो।

लिग–२ मा नेपाल आफ्नो १३ औँ खेल खेल्न लागेको हो। स्कटल्यान्डको भने यो १७ औँ खेल हो। सिरिजको १२ खेलमा २ खेलमा मात्र जित निकालेको नेपाल ८ खेलमा हार भोग्दै ६ अंकमा तालिकाको पुछारमा छ।

लिगको १६ खेलमा ९ खेलमा जित, ५ खेलमा हार भोग्दै २० अंक भएको स्कटल्यान्ड चौथो स्थानमा छ। लिगको २० खेलमा १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता