२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक

१८ असार २०८२, बुधबार १७:५८

काठमाडौँ | एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले सावित्रा भण्डारी साम्बाको कप्तानीमा खेलाडीको नाम सार्वजनिक गरेका हुन्। प्रशिक्षक प्याट्रिकले श्रीलंकाविरुद्धको खेलमा लागि अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। लाओसविरुद्ध सुरुवाती ११ मा स्थान बनाएकी मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राई आएकी छिन्। पहिलो खेलमा नेपालले लाओससँग ९-० को फराकिलो जित निकालेको थियो।

श्रीलंकाविरुद्धको सुरुवाती ११

अञ्जना राना मगर (गोलरक्षक), गिता राना, निसा थोकर, समिक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी (कप्तान), रश्मी कुमारी घिसिङ

वैकल्पिक खेलाडी

एञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, विमला चौधरी, सरु लिम्बू, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला