2026-10-05 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक

काठमाडौँ | एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले सावित्रा भण्डारी साम्बाको कप्तानीमा खेलाडीको नाम सार्वजनिक गरेका हुन्। प्रशिक्षक प्याट्रिकले श्रीलंकाविरुद्धको खेलमा लागि अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। लाओसविरुद्ध सुरुवाती ११ मा स्थान बनाएकी मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राई आएकी छिन्। पहिलो खेलमा नेपालले लाओससँग ९-० को फराकिलो जित निकालेको थियो।

श्रीलंकाविरुद्धको सुरुवाती ११

अञ्जना राना मगर (गोलरक्षक), गिता राना, निसा थोकर, समिक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी (कप्तान), रश्मी कुमारी घिसिङ

वैकल्पिक खेलाडी

एञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, विमला चौधरी, सरु लिम्बू, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो