२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को-को छन् टिममा ?

२०७४, २ आश्विन सोमबार १३:००

असोज २, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । 

पारस खड्का कप्तान रहेको १४ सदस्यीय नेपाली टोलीमा बलरहरुको हावी छ । बसन्त रेग्मी भेट्रान स्पीनर छन् भने सोमपाल कामी र करण केसी फास्ट बलर छन् । यस्तै सन्दिप लामिछाने र सुशन भारी बलरमै छन् ।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको टोलीमा शदर भेषावकर, सागर पुन, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी छन् । 

नयाँ अनुहारका रुपमा ललित भण्डारी र सुशील कँडेल छन् । जस मध्ये ललित भण्डारी लेफ्ट आर्म मिडियम पेश र सुशील कँडेल लेफ्ट आर्म स्पीनर हुन् ।

त्यस्तै जितेन्द्र मुखिया, नरेश बुढायर, मेहबुब आलम र कुसल भुर्तेल भने बैकल्पिकमा परेका छन् ।

1. Paras Khadka (Captain)
2. Gyanendra Malla (Vice Captain)
3. Sharad Vesawkar
4. Basant Regmi
5. Sagar Pun
6. Sompal Kami
7. Binod Bhandari
8. Karan KC
9. Sandeep Lamichhane
10. Dipendra Singh Airee
11. Sushan Bhari
12. Aarif Sheikh
13. Lalit Bhandari
14. Sushil Kandel

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना