२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर

२०८२, १३ माघ सोमबार १२:१९

काठमाडौँ | नेपाली महिला क्रिकेट टिम आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्याण्डसँग ७२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थि त्रिवि क्रिकेट स्टेडियममा भएको भएको खेलमा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल ६६ रनमै अलआउट भयो । नेपालका लागि कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपाल पहिलो पटक विश्वकप ग्लोबल छनोटमा प्रवेश भएको थियो, जहाँ नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपालले चार खेल खेल्दा एकमा मात्र जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना