२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङविरुद्ध बलिङ गर्दै नेपाल, ४ विकेट लियो [LIVE VIDEO]

२०७४, २७ आश्विन शुक्रबार ०२:४५

असोज २७, काठमाडौँ | विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको नेपालले  हङकङलाई निकै दवाबमा राखेको छ ।

नेपालले अहिलेसम्म ४ विकेट लिएको छ, जसलाई कमेन्टरहरुले राम्रो सफलता मानेको छ । 

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालले सफलता हाँसिल गरेमा तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्नेछ । तर यदी खेल हारेको खण्डमा नेपाल डिभिजन–२ मा झर्नेछ । तर डिभिजन–२ मा पनि शीर्ष दुईभित्र पर्न सकेको खण्डमा नेपालले एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । 

अही डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ भने नेपालभन्दा हङकङ ११ अंकसहित १ स्थान माथि छ ।

हेर्नुहोस् नेपाल vs हङकङको खेल लाइभ भिडियो :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त