२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल Vs हङकङ क्रिकेट, नेपालले पारस खड्का सहित ४ विकेट गुमायो (लाइभ हेर्नुहोस्)

२०७४, २७ आश्विन शुक्रबार ०६:३७

असोज २७, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा अहिले नेपालले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याई रहेको छ । खेलको क्रममा नेपालले ४ विकेट गुमाईसकेको छ भने मुख्यत: क्याप्टेन पारस खड्का पनि आउट भएका छन् । 

हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरि अहिले ब्याट गरिरहेको छ । ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका हुन् । सागर तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे । नेपालले हालसम्म १९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ६९ रन बनाएको छ ।

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालले सफलता हाँसिल गरेमा तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्नेछ । तर यदी खेल हारेको खण्डमा नेपाल डिभिजन–२ मा झर्नेछ । तर डिभिजन–२ मा पनि शीर्ष दुईभित्र पर्न सकेको खण्डमा नेपालले एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । 

अही डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ भने नेपालभन्दा हङकङ ११ अंकसहित १ स्थान माथि छ ।

(हेर्नुहोस् लाइभ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त