२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाललाई करातेमा ४ स्वर्ण पदक सहित २ रजत र ३ कास्य पदक

२०७४, १७ मंसिर आईतवार ०८:३७

भास्कर के.सी | मङ्सिर १७, कञ्चनपुर | भारत को गुजरातमा हालै सम्मपन अल स्टाइल एशियाकप कराते प्रतियोगितामा  नेपालको तर्फबाट कञ्चनपुर दोधरा चाँदनी सितोरिया करातेका खेलाडीहरुलाई ४ स्वर्ण २ रजत ३ कास्य प्राप्त स्वर्ण पदक प्राप्त गरेका छन् ।


पदक प्राप्त गर्नेमा देव बहादुर थापा, आशिष थापा, मनिष कुवँर, विशाल खड्का रजत पदक प्राप्त गर्नेमा गौरी शंकर शाही, रोशन सामन्त, काँस्य पदक प्राप्त गर्नेमा विवेक शाह निर्मल साउद र आकाश साउद यसैगरी ओपन क्याटगरीमा देब बहादुर थापा चैम्पीयन भएका छन् । खेल मंसिर १० र ११ गते भएको थियो । प्रदेश नं. ७ का कराते प्रमुख प्रशिक्षक विमल खडयातले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना