२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बबिन स्मृति ब्याडमिन्टन माघ अन्तिम साता

२०७४, १९ माघ शुक्रबार ०९:५३

माघ १९, काठमाडौँ | किङ कम स्पोर्टस् क्लब, भीमसेनगोलाको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता यही माघ २७ गतेदेखि हुने भएको छ । 

पुरुष जोडीमा मात्र खेलाइने सो प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २०औँ बरियतामा परेका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी दिनुभयो । 

नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइने उक्त प्रतियोगितामा उपाधि विजेता जोडीले रनिङ शिल्ड, मेडल र प्रमाणपत्रका साथै रु ४० हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले रु २५ हजार तथा तेस्रो हुने जोडीले रु १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ३६ टोलीको सहभागिता रहने अपेक्षा गरिएको संयोजक रायमाझीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि