उक्त अबसरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उक्त अबसरमा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

१३ फाल्गुन २०७४, आईतवार १५:५७

भिम लामा/फागुन १३, काठमाडौं । सरस्वती उच्च मा बि जोरपाटी काठमाडौंले अभिभावक दिवसको अबसर पारेर उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ।


उक्त अबसरमा बिगत लामो समय देखि कराते प्रशिक्षण गराईरहेका कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल र बर्ष भरिमा सहभागीमा जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउन सफल खेलाडी कुईसाङ लामा सम्मानित भएका छ्न।

सम्मानित ब्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,उपमेयर शान्ति नेपाल,वडा न ८ का अध्यक्ष मनोज ढुंगाना बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शिव कार्की लगायतका ब्यक्तिहरुले खादा र सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो। 


मेयर चालिसेले सरस्वती स्कुल शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको कुरा बताउनु भयो। 

प्रशिक्षक पोखरेलले बर्ष भरिमा आफ्नु प्रशिक्षणमा रहेका खेलाडीले विभिन्न प्रतियोगितामा ३० स्वर्ण ३५ रजत र ६० कास्य पदक जित्न सफल भएको ब्यहोरा जानकारी गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता