२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम मेयर कप क्रिकेटको दोस्रो दिन ५ खेल सकिए

२०७४, २७ फाल्गुन आईतवार १४:३१

कमल रावल | फागुन २७, अछाम | अछामको बडसैन क्रिकेट मैदानमा जारी प्रथम मेयर कप क्रिेकट प्रतियोगिताको दोस्रो दिन ५ टिम बिजयी भएका छन । पहीलो खेलमा टिकापुर बजार बिकास समितीले महेन्द्र मावि बयालपाटालाई ९ विकेटले पराजित गरेको छ । 

ट्स जितेर पहीले ब्याटिँग गरेको बयालपाटाले निर्धारित १२ ओभरमा सबै बिकेट गुमाएर ५६ रन जोडेको थियो । जवाफमा टिकापुरले मात्र ४ ओभरमा १ बिकेट गुमाएर ५७ रन जोड्दै जित हासिल गरेको थियो । दोस्रो खेलमा सिवाईसि अत्तरियाले बान्नीगढी जयगढ गाउपालिकालाई ५८ रनले पराजित गरेको छ । ट्स जितेर अत्तरियाले पहीलो ब्याटिँग गर्दै १२ ओभरमा १ सय १७ रन जोडेको थियो । जवाफान जयगढले १० ओभरमा सबै बिकेट गुमाउदै ५९ रनमात्र जोड्न सक्यो । 

तेस्रो खेलमा साफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेविलाई वडा नम्बर ३ सिद्धेश्वरले पराजित गरेको थियो । चौथो खेलमा दिपक युवा क्लब कालिकालाई त्रिपुरा युवा क्लब श्रीकोट्ले पराजित गरेको छ भने आईतबारको अन्तिम तथा पाचौँ खेलमा मंगलसेन नगरपालिकाले साफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौैँलाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर मंगलसेन नगरपालिकाले फिल्डीस रोजेपछी मष्टामाण्डौँले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो जवाफमा मंगलसेनले ९ ओभरमा मात्र १ विकेट गुमाएर जित हासिल गरेको थियो । 

प्रतियोगिताको तेस्रो दिन सोमबार ५ खेल हुने आयोजक कमिटीका अनिल कुवरले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त