२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट छनोट: टस जितेर नेपाल फिल्डिङ गर्दै

२०७४, १ चैत्र बिहीबार ०७:४९

चैत १, काठमाडौँ | जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । 

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा अहिले नेपाल एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीको सामना गरिरहेको छ । 

यस खेलमा नेपाल विजयी भए एक दिवसीय मान्यता पाउने सम्भावना बलियो हुनेछ । त्यसैले पनि नेपाललाई आज जित्नै पर्ने दबाब हुनेछ । 

नेपाल समूह ‘बी’को चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ‘ए’ को पाँचौँ स्थानमा छ । 

त्यस्तै, आजै हुने अर्को प्लेअफ खेलमा नेदरल्याण्ड्सले हङ्कङलाई पराजित गरेमा र नेपालले पपुवा न्युगिनीलाई हराएमा नेपालले एक दिवसीय मान्यता पाउने निश्चित छ । अन्यथा हङ्कङ विजयी भएमा नेपालले सातौँ स्थानका लागि अर्को खेल खेल्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा