२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित, दिपेन्द्रको सानदार पर्दर्शन

२०७४, १ चैत्र बिहीबार ११:३४

चैत १, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । ११५ रनको विजय लक्ष्य पछ्याएको नेपालले २३ ओभरको खेल सकिंदानै पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । खेलमा नेपालका लागि अल राउन्ड प्रदर्शन गरेका दिपेन्द्र सिङ एरीको सानदार पर्दर्शन रह्यो । दिपेन्द्रले आजको खेलमा ४ विकेट लिए भने अविजित अर्धसतक पनि बनाए । उनले ५८ बलमा ५० रन जोडेका थिए । 

ओडिआई स्ट्याटस हात पार्नका लागि आजको खेल निकै महत्वपूर्ण छ जसमा नेपालको सानदार प्रदर्शन रह्यो । खेलमा जितको लागि ऐरीसँग आरिफ शेखको ६७ रनको साझेदारी निकै महत्वपूर्ण रह्यो ।

आरिफले खेलमा ४२ बलमा २६ रन बनाएर आउट भए । 

त्यस अघि सन्दिप लामिछ्नेले ४ विकेट लिएका थिए भने सोमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त