२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेल मैदानमै खेलाडीहरुको भिडन्त, प्रहरीको लाठीचार्ज: त्रिभुवन आर्मीद्वारा खेल बहिष्कार

२०७४, १७ चैत्र शनिबार १५:५९

चैत १७, सर्लाही | सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम ११ बीच खेल मैदानमै कुटाकुट भएको छ । 

फाइनल खेलको दोश्रो हाफको खेल हुँदै गर्दा २-१ को स्कोरले पछी परेको आर्मीका खेलाडीले सुरुदेखिनै खेलको नियम पालना नगरी रफ खेलेको कारण झगडा भएको सूदुरपश्चिमले जनाएको छ । खेलको क्रममा ११ नम्बर जर्सी एरोनाले डबल एलो कार्ड सहित रेड कार्ड पाए । त्यसैले विवाद सुरु गर्यो ।


खेल जारी रहँदा मैदान भित्रै आर्मीका खेलाडीले सूदुरपश्चिमका खेलाडीलाई कुटेका थिए ।  मैदान झडप भएपछी प्रहरीले लाठिचार्ज समेत गरेको थियो । मैदानभित्रै खेलाडी कुटेपछी रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिए । मैदानमा झडप  भएपछि प्रहरीले लाठ्ठी चार्जसमेत गरेको थियो ।

आफ्ना ३ खेलाडीलाई रेडकार्ड दिएको झोकमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल मैदान छाडेर खेल्ने बहिस्कार गरि बाहिरिए । आर्मीले मैदान छाडेपछि सुदूरपश्चिम ११ ले स्वत: बिजयी भएको भन्दै नारावाजी गरेको थियो । 

आयोजकले भने सनिबारको खेल रद्द भएपछी आइतबार पुन: खेल खेलाइने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना