२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएलको पहिलो खेलमा ब्राबोले धमाकेदार रन जोडिदिँदा चेन्नईद्वारा मुम्बई पराजित

२०७४, २४ चैत्र शनिबार १८:४५

चैत २६, काठमाडौँ | आईपीएल ११ को पहिलो खेलमा मुम्बई इंडियंस चेन्नईद्वारा मुम्बई १ विकेटले पराजित भएको छ । खेलमा मुम्बईले दिएको १६६ रनको लक्ष्य अन्तिम ओभरको १ बल बाँकी छंदा पुरा गर्दै चेन्नईले मुम्बईलाई पराजित गरेको हो ।

१८ औं ओभर खेल्दासम्म सातौँ विकेट गिरिसकेको अवस्थामा चेन्नईले जम्मा १३९ रन बनाएको थियो । ड्वेन ब्रावोले त्यतिबेलासम्म ४८ रन बनाएका थिए । तर ३० बलमा ६५ रन बनाएर ब्राबोले खेललाई प्रतिष्पर्धाको दौडसम्म पुर्याएर आउट भए 

खेलमा ब्राबोले ७ छक्का र ५ चौका हाने । जितको नजिक रहँदा पनि अन्तिम ओभरको सुरुवाती रन चेन्नईका लागि तनावपूर्ण रह्यो तर चौथो बलमा छक्का हान्दै पाँचौं बलमा चौका हानेपछि अन्तिम ओवरमा केदार ज्यादवको छक्का-चौकाले चेन्नईले मुम्बईलाई पराजित गर्न सफल भयो । खेलमा ब्राबोनै म्यान अफ द म्याच घोषित भए । 

यस अघिको इनिंगमा ब्याटिङ सम्हालेको मुम्बईले ४ विकेटको क्षेतीमा १६५ रन बनाएको थियो । जसको लागि सूर्यकुमार यादवले २९ बलमा सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै क्रुनाल पाण्डेले २२ बलमा ४१ रन जोड्न सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना