२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएलको २४ औं खेलसम्ममा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

२०७५, १३ बैशाख बिहीबार ०३:२९

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलमा बुधबार रातिसम्ममा २४ खेल सम्पन्न भएका छन् | सबै टिमले समान ६/६ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा चेन्नई सुपर किंग्स सबैभन्दा शिर्ष स्थानमा पुग्न सफल भएको छ | बुधबारको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई पराजित गर्दै चेन्नई टुर्नामेन्टको शिर्ष स्थानमा पुगेको हो |


खेलमा समान ५/५ खेल जितेका चेन्नई सुपर किंग्स र किंग्स इलाभेन पंजाव बीच कडा टक्कर देखिएको छ, समान १०/१० प्वाईन्ट जोडेका चेन्नई र पन्जावभन्दा पछाडी सनराइजर्स हैदरावादले ४ खेल जितेर ८ प्वान्ट्स बनाएको छ | 

त्यस्तै चौथो स्थानमा कोलकाता नाइटराइडर्स छ, उसले ६ खेलमा ३ खेल जितेको छ | त्यस्तै ३ खेलमै जितेर पाँचौं स्थानमा रहेको राजस्थान रोयल्स पछी छैटौं स्थानमा रोयल च्यालेन्जर्स ब्यांग्लोर छ | उसले ६ मध्ये २ खेल जितेको छ | त्यस्तै खेलमा समान १/१ खेल जित्दै मुम्बई इन्डीएन्स सातौँ स्थानमा छ भने अन्तिम स्थानमा दिल्ली डेयरडेभिल्स छ | 


उत्कृष्ट ब्याट्सम्यानहरु:-  

आइपीएलमा अहिलेसम्म बेस्ट ब्याट्सम्यान अन्तर्गत अरेन्ज क्यापको दावेदार अम्वती रायडू (२८3 रन) छन् भने सर्वाधिक छक्का प्रहार गर्नेमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका एवी डेविलियार्सको नाम छ | त्यस्तै खेलमा सर्वाधिक रन स्कोर (१०६ रन) जोड्नेमा चेन्नईका वाट्सनको नाम छ | त्यस्तै उत्कृष्ट स्ट्राइक रेट आन्द्रे रुसेल र सर्वाधिक चौका प्रहार गार्नेमा लोकेस राहुल छन् |  उनलाई कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले १०३ रन ल्याई पछ्याईरहेका छन् भने तेश्रो स्थानमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले १०१ रन पाएका छन् | 


उत्कृष्ट बलरहरु:- 

आइपीएलमा बलर अन्तर्गत पर्पल क्यापको दावेदारीमा सर्वाधिक विकेट लिनेमा मायाँक मर्कंडेले १० विकेटको रेकर्ड राखेका छन् | त्यस्तै बेस्ट बलिङ फिगर अन्तर्गत पनि मायाँक मर्कंडेको नाम छ, त्यस्तै बेस्ट बलिङ एभरेज अन्तरगत नितिश रैनाको नाम छ भने बेस्ट इकोनोमीमा लियम प्लुन्केटको नाम छ | त्यस्तै खेलका हालसम्म ६२ डट बल खेलेर उमेश यादव सबैभन्दा अगाडी छन् | उमेश यादवले सनराइजर्स हैदरावादका बलर रसिद खानलाई जम्मा १ डट्स बलले पछाडी पारेका हुन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना