२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्तानी सम्हालेको पहिलो खेलमै श्रेयस चम्कँदा कोलकातालाई २२० रनको लक्ष्य

२०७५, १४ बैशाख शुक्रबार १६:१६

वैशाख १४, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत अहिले दिल्ली डेयरडीभल्स र कोलकाता बीच खेल जारी छ | खेलको पहिलो इनिंग तर्फ टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पन्जावलाई २२० रनको लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा दिल्लीले ४ विकेटको क्षेतीमा २१९ रन बनाउने क्रममा उसका लागि पहिलो कप्तानी डेब्यु गरेका श्रेयस येयरले सर्वाधिक ९३ रन जोडेका छन् | उनले नट आउट ४० बलमै १० छक्का र ३ चौका प्रहार गर्दै ९३ रन जोडेका हुन् | त्यस्तै खेलमा ओपनर पृथ्वी सावले ४४ बलमा ६२ रन जोडेका थिए | उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा ओपनर कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडे | त्यस्तै चौथो ब्याट्सम्यानका रुपमा आएका ग्लेन म्याक्सवेलले १८ बलमा २७ रन जोडेर रन आउट भएका थिए | त्यस्तै खेलमा रिशव पन्तले कुनै रन जोड्न सकेनन् |

खेलमा दिल्लीको विकेट लिने क्रममा कोलकाताका पियुस चावला, शिवम मावी र मिचेल जोनसनले १/१ विकेट लिएका थिए | 


अब दोश्रो इनीङमा दिल्लीले दिएको २२० रनको लक्ष्यलाई कोलकाता नाइटराईडर्सले पछ्याउनेछ | यस अघिको खेलमा कोलकाता नाइटराइडर्सले दिल्ली डेयरडेभल्सलाई ७१ रनले पराजित गरेको थियो | त्यसैको बदला आजको खेलमा लिने सोचमा दिल्लीले सानदार ब्याटिङ गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना