८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL को पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेद्वारा पार्थिव पटेल आउट

२९ बैशाख २०७५, शनिबार १६:३६

वैशाख २९, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् | लामिछानेले आफ्नो दोश्रो ओभरको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका पार्थिव पटेललाई आउट गरेका हुन् | सन्दिपले १२ बलमा जम्मा ७ रन दिएर निकै सानदार बलीङ गरिरहेका छन् |  

सन्दिपले तेश्रो ओभरको खेलमा चौथो बलमा पार्थिव पटेललाई आउट गरेका हुन् | पार्थिवले आजको खेलमा ६ रनमा आउट भएका हुन् | 


खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका रिशव पन्तले सर्वाधिक ६१ रन बनाएका छन् उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् | उनले यस अघिको खेलमा नट आउट १२८ रन बनाएका थिए |

आजको खेलमा दिल्लीका ओपनर पृथ्वी सावले ४ बलमा २ रन मात्र बनाएर आउट भए भने अर्का ओपनर जसन रोय ९ बलमा १२ रन बनाई आउट भए |

त्यसपछि कप्तान श्रेयस ऐयरले ३५ बलमा ३२ रन बनाएर क्याचआउट हुन पुगे | त्यसपछि आएका विजय शंकरले नट आउट २० बलमा २१ रन जोडे भने आइपिएलमा दिल्ली मार्फत पहिलो डेब्यु गरेका १७ बर्षीय ब्याट्सम्यान अभिषेक शर्माले १९ बलमै नट आउट ४६ रन जोडिदिए | उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए | उनकै मद्धतले दिल्लीले पुरा ओभर खेल्दै ४ विकेटको क्षेतीमा १८१ रन बनाएको छ | 

अब रोयल च्यालेन्जर्स ब्यांग्लोर ब्याटिङ गर्दैछ | नेपालीको लागि आज दिल्लीको खेलमा निकै चासो छ, किनकी आइपिएल २०१८ मा पहिलो पटक डेब्यु गरेका सन्दिप लामिछानेले आजको खेलमा पहिलो पटक डेब्यु खेल खेल्दैछन्  |   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता