२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी लिएका थिए डेब्यु खेलमै सन्दिपले विकेट, १० डट बल, २५ रनमात्र दिए (तश्विर सहित)

२०७५, २९ बैशाख शनिबार १७:५५

वैशाख ३०, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पहिलो डेब्यु खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् भने उनको २४ बलमा बिराट कोहलीको टिमले २५ रन मात्र दिएर सम्मानजनक खेल खेलेका छन् | लामिछानेले आफ्नो दोश्रो ओभरको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका पार्थिव पटेललाई आउट गरेका हुन् | 

सन्दिपले तेश्रो ओभरको खेलमा चौथो बलमा पार्थिव पटेललाई आउट गरेका थिए | पार्थिवले खेलमा ६ रन मात्र जोड्न सक्दा सन्दिपले आउट गरिदिएका हुन् | आजको खेल सन्दिपको लागि निकै आकर्षक रह्यो | खेलमा उनको आक्रामक पर्दर्शनको निकै चर्चा पनि भएको छ | तल केहि तश्विर र उनले लिएको विकेटको भिडियो हेर्न सक्नुहुनेछ |  



खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो |

ब्यांग्लोरको जित 

यसै बीच खेलमा सन्दिप लामिछानेको उत्कृष्ट खेलका बाबजुत दिल्लीलाइ ब्यांग्लोरले ५ विकेटले पराजित गरेको छ | १८२ रनको लक्ष्य पछ्याउने क्रममा ब्यांग्लोरका एबी डेभिलियर्स र विराट कोहलीले क्रमश ७२ र ७० रनको पारी खेलेका थिए | खेलमा बिराटलाई अमित मिश्राले बिराट कोहलीलाई आउट गरे भने एबी डेभिलियर्स नट आउट रहे | 

खेलमा सबैभन्दा आकर्षक खेलखेलेका सन्दिपको बलिङ स्कोर तलको अंक तालिकामा हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना