2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ICC Ranking मा इंग्ल्याण्ड पहिलो, टप-15 मै नेपाल (सूची हेर्नुहोस)

असार ३१, काठमाडौँ | विश्वकप २०१९ को नतिजासंगै आईसीसीले ताजा र्यांकीङ सार्वजनिक गरेको छ, जसमा यो पटकको विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । भारतको ब्याट्सम्यान विराट कोहली र बलरमा जसप्रीत बुमराह भने विश्वकपका टप खेलाडीको रुपमा रहेका छन् । 

आईसीसी वर्ल्डकप-2019 मा च्याम्पियन बनेको (इंग्ल्याण्ड) र रनरअप (न्यूजील्याण्ड) टीमका खेलाडीले ताजा वानडे र्यांकीङमा धमाका मच्च्चाएका हुन् । न्यूजील्याण्डका कप्तान केन विलियमसनलाई ब्याट्सम्यानको सूचीमा दुई स्थान अगाडी जाने अवसर पनि यो विश्वकपले दिएको छ, जबकिइंग्ल्याण्डका जेसन रोय पहिलो पटक शीर्ष-१० मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

त्यस्तै बलरमा इंग्ल्याण्डका क्रिस वोक्स ६ स्थान अगाडी आएका छन् । जुन उनको करियरको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यस्तै न्यूजील्याण्डका म्याट हेनरी ५ स्थानले छलाङ मार्दै १० औं स्थानमा आएका छन् । 

नेपालको ICC T20 International Ranking 

नेपालको ICC ODI Ranking 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित