2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात सय खेलाडीलाई सम्मान

 असार ३१, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ । 

राखेपद्वारा आज यहाँ आयोजित कार्यक्रममा आठाँैमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही रु १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु सात हजार प्रदान ग¥यो । 

त्यसैगरी राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीले जनही रु २५ हजार प्राप्त गरे । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कूल २८९ पदक जितेर टोली च्याम्पियन बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, प्रदेश नं ३ ले २२ स्वर्ण, प्रदेश नं ५ ले ११ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, प्रदेश नं १ ले नौ स्वर्ण, प्रदेश नं २ ले छ स्वर्ण तथा कर्णाली प्रदेशले तीन स्वर्ण जितेको थियो । खेलाडीलाई राखेप सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित