Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१३ औं साग : नेपाललाई मण्डेकाजीले दिलाए पहिलो स्वर्ण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मंसिर १६, काठमाडौं | नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ | पुरूष एकल कातामा पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्दै मण्डेकाजी श्रेष्ठले उक्त जित हातपारेका हुन् |<br></p><p>मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक प्राप्त गरेका थिए | महिला तर्फ यस अघि&nbsp; कराँतेको व्यक्तिगत कातामा चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् |</p>