2026-08-26 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल अक्शनः को कतिमा बिके ? (तालिका सहित)

पुष ४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (IPL) को नयाँ सिजनको अक्सनमा प्याट कमिन्स सर्वाधिक महंगो खेलाडी बन्न सफल भएका छन् । प्रतियोगिताको इतिहासमै सबैभन्दा महंगो बिदेशी खेलाडी बनेका कुमिन्सलाई कोलकाताले १५ करोड ५० लाख भारुमा आफ्नो टिममा भित्र्याएको हो ।

त्यस्तै अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १० करोड ७५ लाखमा किंग्स इलावेन पञ्जावमा आवद्ध भएका छन् । उनलाइ यस अघिको आइपीएल सिजनमा दिल्लीले लिएको थियो । यो पटक दिल्लीले अन्तिमसम्म उनमा बोल लगाएपनि पञ्जालले बाजि मार्न सफल भएको हो ।

यता सन्दिप लामिछानेले खेलेका टिम दिल्ली क्यापिटलले इंग्ल्याण्डका जेसोन रोयलाई आफ्नो टिममा अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच करोडमा अनुबन्ध गरेको हो । अक्सनमा कोलकाताले रिलिज गरेका खेलाडी क्रिस लियोनलाई मुम्बईले बेसप्राइस २ करोडमा अनुबन्ध गरेको छ । इयोन मोर्गनलाई कोलकाता नाइटराइडर्सले ५ करोड २५ लाख खरिद गर्यो ।

यस्तै रविन उथप्पालाई राजस्थान रोयल्सले ३ करोडमा आफ्नो टिममा आवद्ध गरेको छ भने आरोन फिन्च ३ दशमलव ४ करोडमा कोलकातामा अनुबन्ध भएका छन् ।

आइपीएलको इतिहासमा सर्वाधिक महंगो विदेशी खेलाडी बनेका प्याटलाई खरिद गर्न दिल्ली, बैंग्लोर र कोलकाता विच ठुलो प्रतिस्पर्धा चलेको थियो । अक्सनमा साम करनलाई चेन्नई सुपर किंग्सले ५ करोड ५० लाखमा खरिद गर्यो भने बैंग्लोरले क्रिस मोरीसलाई १० करोडमा आफ्नो टिममा आवाद्ध गरेको छ ।

यता विकेटकिपरको रुपमा एलेक्स क्यारिलाई दिल्लीले २ करोड ४० लाखमा आफ्नो टिममा अनुबन्ध गरेको छ । 

त्यस्तै मुम्बईले नाथन कुल्टर नाईललाई ८ करोडमा आफ्नो टिममा भित्र्याएको छ । पञ्जावले सेल्डोन कोटरेललाई ८ करोड ५० लाखमा आफ्नो टिममा लियो भने पिउस चावलालाई ६ करोड ७५ लाखमा चेन्नेई सुपर किंग्सले आफ्नो टिममा आवद्ध गरेको छ ।

दिल्ली वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान सिमरन हिटमेयरलाई सात करोड ७५ लाखमा आफ्नो टिममा भित्र्याउन सफल भयो । 

Dale Steyn: Bought by RCB at his base price of Rs 2 cr 

Andrew Tye: Bought by RR at his base price of Rs 1 cr

Isuru Udana: Bought by RCB at his base price of Rs 50 lakh

Tom Curran: Bought by RR at his base price of Rs 1 cr

Nikhil Nayak: Bought by KKR at his base price of Rs 20 lakh

Shahbaz Ahmad: Bought by RCB at his base price of Rs 20 lakh

Lalit Yadav: Bought by DC at his base price of Rs 20 lakh

Mohsin Khan: Bought by MI at his base price of Rs 20 lakh

Mohit Sharma: Bought by DC at his base price of Rs 50 lakh

Pavan Deshpande: Bought by RCB at his base price of Rs 20 lakh

Prabhsimran Singh: Bought by KXIP for RS 55 lakh

Tushar Deshpande: Bought by DC at his base price of Rs 20 lakh

R Sai Kishore: Bought by CSK at his base price of Rs 20 lakh

Marcus Stoinis: Bought by DC for Rs 4.80 cr

Chris Green: Bought by KKR Rs 20 lakh

Joshua Philippe: Bought by RCB at his base price of Rs 20 lakh

Tom Banton: Bought by KKR at his base price of Rs 1 cr

Fabian Allen: Bought by SRH at his base price of Rs 50 lakh

Chris Jordan: Bought by KXIP for Rs 3 cr

Kane Richardson: Bought by RCB for Rs 4 cr

Oshane Thomas: Bought by RR at his base price of Rs 50 lakh

Pravin Tambe: Bought by KKR at his base price of Rs 20 lakh

Tajinder Dhillon: Bought by KXIP at his base price of Rs 20 lakh

Abdul Samad: Bought by SRH at his base price of Rs 20 lakh

Anirudha Joshi: Bought by RR at his base price of Rs 20 lakh

Digvijay Deshmukh: Bought by MI at his base price of Rs 20 lakh

Prince Balwant Rai Singh: Bought by MI at his base price of Rs 20 lakh

Sanjay Yadav: Bought by SRH at his base price of Rs 20 lakh

Sandeep Bhavanaka: Bought by SRH at his base price of Rs 20 lakh

Shimron Hetmyer: Bought by DC for Rs 7.75 cr

David Miller: Bought by RR at the base price of Rs 75 lakh

Saurabh Tiwary: Bought by MI at the base price of Rs 50 lakh

Mitchell Marsh: Bought by SRH at the base price of Rs 2 crore

James Neesham: Bought by KXIP at the base price of Rs 50 lakh

Josh Hazlewood: Bought by CSK at the base price of Rs 2 croe

Rahul Tripathi (uncapped): Bought by KKR for Rs 60 lakh

Virat Singh (uncapped): Bought by SRH for Rs 1.9 cr

Priyam Garg (uncapped): Bought by SRH for Rs 1.9 cr

Deepak Hooda (uncapped): Bought by KXIP for Rs 50 lakh

Varun Chakravarthy (uncapped): Bought by KKR for Rs 4 cr

Yashasvi Jaiswal (uncapped): Bought by RR for Rs 2.4 cr

Anuj Rawat (uncapped): Bought by RR for Rs 80 lakh

Akash Singh (uncapped): Bought by RR at the base price of Rs 20 lakh

Kartik Tyagi (uncapped): Bought by RR for Rs 1.3 cr

Ishan Porel (uncapped): Bought by KXIP at the base price of Rs 20 lakh

M Siddharth (uncapped): Bought by KKR at the base price of Rs 20 lakh

Ravi Bishnoi (uncapped): Bought by KXIP for Rs 2 cr

Pat Cummins: Most expensive so far: Bought by KKR for Rs 15.5 cr

Glenn Maxwell: Bought by KXIP for Rs 10.75 cr

Aaron Finch: Bought by RCB for Rs 4.4 cr

Jason Roy: Bought by DC at base price of Rs 1.5 cr

Eoin Morgan: Bought by KKR for Rs 5.25 cr

Chris Lynn: Bought by MI at base price of Rs 2 cr

Sam Curran: Bought by CSK for Rs 5.5 cr

Chris Morris: Bought by RCB for Rs 10 cr

Robin Uthappa: Bought by RR for Rs 3 cr

Chris Woakes: Bought by DC at base price of Rs 1.5 cr

Alex Carey: Bought by DC for Rs 2.4 cr

Jaydev Unadkat: Bought by RR for Rs 3 cr

Nathan Coulter-Nile: Bought by MI for Rs 8 cr

Sheldon Cottrell: Bought by KXIP for Rs 8.5 cr

Piyush Chawla: Bought by CSK for Rs 6.75 cr

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग