2026-08-26 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा जारी बिबिएलमा सिड्नीविरुद्ध सन्दीपले लिए २ विकेट

माघ ६, काठमाडौँ | अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) मा नेपालका युवा किर्केटर सन्दीप लामिछानेले २ विकेट लिएका छन् | १४‍ ओभरको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे | 

बर्षाको कारण खेल १४ ओभरमा झारेको थियो | सन्दीपले ३ ‌ओभरमा २ विकेट लिँदा ३८ रन दिए | भने उनले १ चौका र ४ छक्का प्रहार गरे | सिड्नीले खेलमा १४  ओभरमा १४३ रन  बनायो | मेलवर्नले १४७ रनको नयाँ लक्ष्य पायो |

मेलवर्नले १४ ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्र समेट्न सक्यो | खेल सिड्नीले डिएल मेथडमा २१ रनले जित्यो | लिगमा मेलवर्न ११ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ | उक्त लिगमा सन्दीपले ११ खेल खेल्दा १४ विकेट लिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग