2026-09-22 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुसन भारीले लिए तीन विकेट

माघ २२, काठमाडौं | नेपालमा जारी आई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सातौं विकेट लिएका छ | नेपालका लागि घरेलु मैदान टियुमा नेपाले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ |

टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बलमा बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् | यसअघि सुशन भारीले व्यक्तिगत तेस्रो विकेट लिए | आफ्नो व्यक्तिगत तेस्रो विकेट ३४ ओभरको चौथो बलमा लिएका थिए |

सुशनले एकै ओभरमा दुई विकेट लिएका थिए । १९ ओभर बलिङ गर्न आएका नेपालका ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् | सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् | त्यस्तै अन्तिम बलमा उनले सुरज कुमारलाई क्याच आउट गराए | यसअभि ओमानका अक्विब ल्यस रन आउट भएका थिए । उनी अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् | 

सातौं ओभर बलिङ गर्न आएका करण केसीले खवार अलीलाई क्याच आउट गराएका थिए | अली ५ रन बनाएर आउट भए | करणले नै खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए | उनले जतिन्द्ररलाई बोल्ड आउट गराएका हुन् | ४१ ओभर खेलेको ओमानले १२५ रन बनाउँदै ७ विकेटगुमाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी