2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL सिजन १३ को खेल तालिका जारी, यस पटक के-के छ नयाँ ? (खेल तालिका सहित)

भदौ २१, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट सिरिज आइपीएल सिजन १३ को खेल तालिका सार्वजनिक भएको छ । कोरोनाको कारण आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुनेछ । 

दर्शक विना हुने खेलमा पहिलो खेल पछिल्लो पटकको च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका बीच हुदैछ । फाइनल खेल भने १० नोभेम्बरमा हुनेछ । आईपीएलको इतिहासमा पहिलो पटक फाइनल खेल मंगलवार राखिएको छ । टूर्नामेन्टमा हरेक दिन २/२ म्याच हुनेछ । बेलुका खेल पुरानो तालिकाभन्दा आधा घण्टा अर्थात नेपाली समय अनुसार ७:१५ बजेदेखि शुरू हुनेछ । त्यस्तै दिउसोको खेल नेपाली समय अनुसार ३:१५ बजेदेखि हुनेछ ।

खेल तालिका हेर्नुहोस् 

यसपटकको आईपीएलमा कोरोना महामारीको कारण हरेक एक समूहमा २४ जना मात्र खेलाडी संगै जान सक्नेछन् । टूर्नामेन्टमा अनलिमिटेड कोरोना सब्सटिट्यूटको अनुमति दिएको छ । यानेकि टूर्नामेन्टमा कुनै खेलाडी कोरोना संक्रमित भएमा उसको ठाउँमा अर्को खेलाडी समावेश गर्न सक्नेछन् ।

सबै ६० म्याच तीन स्टेडियममा खेलिने भएको छ । खेलहरु दुबई, अबुधाबी र शारजाहमा हुनेछन । भारतमा आईपीएल ८ स्टेडियममा हुने गरेका थिए । 

यस पटक के-के छ नयाँ ?

– कोरोनाको कारण टूर्नामेन्ट दर्शकबिनै खेलाईनेछ 

– आईपीएलको हरेक ५/५ दिनमा खेलाडी र स्टाफहरुको कोरोना परीक्टेषण हुनेछ

– टूर्नामेन्टमा सबै फ्रेन्चाइज अनलिमिटेड कोरोना सब्सटिट्यूट लिन सक्लेनेछन् 

– बेलुकाको म्याच पुरानो शेड्यूलभन्दा आधा घण्घंटा पहिले हुनेछ 

– टूर्नामेन्ट १० डबल हेडर यानेकि एक दिनमा २/२ म्याच हुनेछ 

– कमेन्टेटर्सले घरमै बसेर लाइभ कमेन्ट्री गर्नेछन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी