असोज ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । सं"/>
2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा सम्मान

असो ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । संगिनालाइ प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीद्वारा विभूषित गर्ने निर्णय गरेको हाे ।

नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडिका साथै खेल क्षेत्रमा रहेर लामो समय देखी देशलाई योगदान दिदै नेपाललाई विश्वमा चिनाउन सफल भएकाेमा सम्मानित गर्न लागिएकाे हाे ।

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी