2026-09-22 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको लगातार ५ औं खेल जारी, अमित वाहिरिदा पनि सन्दीपले खेल्न पाएनन्

असोज १९, काठमाडौं | आईपीएल सिजन १३ को खेल अहिले युएईमा जारी रहंदा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाएका छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) टिममा आवद्ध लामिछानेलाई यस अघिका सिजनमा पनि दिल्लीले सुरुवाती खेलमा अवसर दिएको थिएन । 

अहिले जारी खेलमा अर्का लेग स्पिनर अमित मिश्रा चोटका कारण जारी सिजनको लिगबाट बाहिरिएको अवस्थामा सन्दिपले खेल्ने सम्भावना थियो तर उनलाई अहिले जारी रोयल च्यालेन्जर्स ब्यांग्लोरबिरुद्धको खेलमा पनि दिल्लीले प्लेइङ ११ मा राखेको छैन । 

दिल्लीका स्पिनर अमित मिश्रा औंलाको चोटका कारण बाहिरिएका हुन्। साथै जारी आईपीएलको बाँकी खेलमा समेत अमित मिश्रा सहभागी हुने छैनन् । उनको बलिङ गर्ने हातको रिङ फिंगरको टेन्डनमा लागेको चोटका कारण बाँकी खेल नखेल्ने पक्का भएको छ । 

सन्दीपलाई दिल्ली क्यापिटल  तीन सिजन अघि २० लाख भारतीय रुपैयाँमा ३ सिनजका लागि अनुबन्ध गरेको थियो । 

आजको जारी खेलमा दिल्लीको तर्फबाट श्रेयस अयर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पृथ्वी श, शिमरोन हेट्मेयर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रवाडा, एनरिच नोर्तजे, हर्षल पटेल खेल्दैछन् । यो समाचार तयार पार्दासम्म दिल्लीले ब्यांग्लोरबिरुद्ध ८ औं ओभरको खेलमा एक विकेटको क्षेतीमा ७४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय