साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अ"/>

७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिकमा हार्यो अर्जेन्टिना, जर्मन र मेक्सिकोको बराबरी

२१ श्रावण २०७३, शुक्रबार ०१:२६


साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अन्तर्गत भएको मेक्सिको र जर्मनीबिचको खेल बराबरीमा राकिएको छ । समूह सि मा रहेका यि दुई देशले २–२ गोलको बराबरी खेलेका छन् ।

मेक्सिकोका लागि ओरविल पेर्टलले दास्रो हाफमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।  तर जर्मनका लागि आर्सनलका मिडफिल्डर सर्जियो ग्रन्वीले मेक्सिको गोल गरेको केही मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।  रोडोल्फ पिजाराले उत्कृष्ट गाले गर्दै फेरि मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर माथिस गिन्टरले हेड मार्फत गोल गर्दै जर्मनलाई बराबरीमा ल्याएका थिए । बराबरी खेल्दै यि दुईले १–१ अंक बाँडेका छन् ।त्यस्तै समूह डिमा रहेको पोर्चुगलले भने विजयी सुरुवात गरेको छ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोल अन्तरले हरायो । यो नै ओलम्पिकमा पुरुष फुटवलको पहिलो जित हो । 

दास्रो हाफमा पोर्चुगलका स्ट्राइकर गोनालो पेकिनले गाले गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो गोल अर्जेन्टिनाका गोल रक्षकको गल्तीले हुँदा पोर्चुगलले खेल २–० गोल अन्तरले जित्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात