साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिकमा हार्यो अर्जेन्टिना, जर्मन र मेक्सिकोको बराबरी

२१ श्रावण २०७३, शुक्रबार ०१:२६


साउन २१, काठमाडौँ | रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अन्तर्गत भएको मेक्सिको र जर्मनीबिचको खेल बराबरीमा राकिएको छ । समूह सि मा रहेका यि दुई देशले २–२ गोलको बराबरी खेलेका छन् ।

मेक्सिकोका लागि ओरविल पेर्टलले दास्रो हाफमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।  तर जर्मनका लागि आर्सनलका मिडफिल्डर सर्जियो ग्रन्वीले मेक्सिको गोल गरेको केही मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।  रोडोल्फ पिजाराले उत्कृष्ट गाले गर्दै फेरि मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर माथिस गिन्टरले हेड मार्फत गोल गर्दै जर्मनलाई बराबरीमा ल्याएका थिए । बराबरी खेल्दै यि दुईले १–१ अंक बाँडेका छन् ।त्यस्तै समूह डिमा रहेको पोर्चुगलले भने विजयी सुरुवात गरेको छ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोल अन्तरले हरायो । यो नै ओलम्पिकमा पुरुष फुटवलको पहिलो जित हो । 

दास्रो हाफमा पोर्चुगलका स्ट्राइकर गोनालो पेकिनले गाले गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो गोल अर्जेन्टिनाका गोल रक्षकको गल्तीले हुँदा पोर्चुगलले खेल २–० गोल अन्तरले जित्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार