साउन २१, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपक"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई

२०७३, २१ श्रावण शुक्रबार १३:०६


साउन २१, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले बिदाई गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका छन् । 

विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्सँग दुई खेल खेल्नेछ । नेदरल्याण्ड्सको घरेलु मैदानमा हुने खेल आगामी साउन २९ र ३१ गते हुनेछ । नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । नेपालको अंकतालिकामा ४ अंक छ ।

आइसीसीले सात एशोसियट मुलुकहरुबीच होम एण्ड अवेको अवधारणामा दुई बर्षसम्म चल्ने गरी प्रतियोगिताको आयोजना गरेको हो । यसलाई सन् २०१९ को विश्वकपको पहिलो छनौट चरणका रुपमा समेत हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ