साउन २४, काठमाडौँ | म्यानचेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । आइतबार रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौँ | म्यानचेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । आइतबार रा"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिसेस्टरलाई २-१ ले हराउँदै म्यानचेस्टर युनाइटेडले जित्यो उपाधि

२०७३, २४ श्रावण सोमबार ०१:५३


साउन २४, काठमाडौँ | म्यानचेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । आइतबार राति लण्डनको वेम्बलीमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको लिसेस्टर सिटीलाई २–१ ले हराएर उपाधि जितेको हो । 

खेलमा जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको केही सयम भित्रै क्लबलाई उपाधिका दिलाउन सफल रहे । म्यानचेस्टर युनाइटेडको जितमा ३२ औं मिनेटमा जेसी लिङगार्डले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा जेमी भर्डीले लिसेस्टर सिटीका लागि बराबरी गोल फर्काएर खेलमा आशा जगाएपनि खेलको ८३ औं मिनेटमा इब्राहिमोविचले हेडमार्फत सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को जितसहित उपाधि दिलाउन सफल बने ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला