साउन २४, काठमाडौं । आयोजक राष्ट्र ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । आयोजक राष्ट्र ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । <"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिकमा ब्राजिलको खराव प्रदर्शन, इराकसँग पनि बराबरी

२०७३, २४ श्रावण सोमबार १३:०३

साउन २४, काठमाडौं । आयोजक राष्ट्र ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । 

बार्सिलोनाका फवार्ड नेयमारको कप्तानीमा रहेको ब्राजिलले दोश्रोपटक पनि निकै लज्जास्पद अवस्थामा इराकसँग गोलरहित बराबरी खेलेको हो । यसअघि उसले दक्षिण अफ्रिकासँग पनि गोलसरिहत बराबरी खेलेको थियो ।

पाँच पटकसम्म विश्वकप जितेको ब्राजिले अहिलेसम्म ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जित्न सकेको छैन । यो पटक खरेलु मैदानमा भएको ओलम्पिकमा ब्राजिलले यो सपना पूरा गर्ने अपेक्षा गरिएपनि लगातारको खराव पर्दर्शनले सोचेजस्तो नतिजा निकाल्न सकेको छैन । 

खेल हेर्न पुगेका ६० हजार दर्शकलाई खराब खेलपछी निराशा छाएको थियो । यसै क्रममा ब्राजिलका प्रशिक्षकले आफूहरुले समर्थकसँगमा माफी माग्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ