साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो । सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएको हो । तर आयोजकले भने के कारणले यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो । सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएको हो । तर आयोजकले भने के कारणले यस्"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलम्पिकको नीलो डाइभिङ पुल एकाएक हरियो भएपछी..

२६ श्रावण २०७३, बुधबार ०२:३३


साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो ।

सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएपछी प्रत्यक्षदर्सीहरु अचम्मित बनेका थिए । के कारणले यस्तो भयो भन्ने आयोजकलाई नै थाहा नभएको बताईएको छ । पुलमा रहेको पानीको रंग विस्तारै हरियो बनेपनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् ।

अघिल्लो दिन पुरुष तर्फको खेलमा उक्त पुलको पानीको रङ्ग नीलो थियो तर  भोलीपल्ट महिला तर्फको डाइभिंगमा एकाएक हरियो देखियो – सामाजिक सञ्जालमा पुलको पानीको रंग यसरी परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको भन्दै विभिन्न आलोचना गरिएको छ । पानीमा मिलाइएको क्लोरिन वा अरु कुनै रसायनको मात्रा नमिलेका कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । तर वास्तविकता अझै सार्वजनिक गरिएको छैन 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार