2026-11-02 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरो कप: इङ्ल्यान्डद्वारा क्रोएसिया पराजित

जेठ ३०, काठमाडौँ | युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोसियालाई पराजित गरेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई एक–शून्यले पराजित गरेको हो । 

समूह ‘डी’ मा रहेका दुवै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । त्यसपछि खेलमा कुनै गोल भएन । 

त्यस्तै युरो कपमा आजै बेलुका पौने १० बजे समूह ‘सी’ मा रहेका अस्ट्रिया र नर्थ म्यासेडोनिया खेल्दै छन् । त्यसैगरी राति समूह ‘सी’ मा रहेका नेदरल्यान्ड्स र युक्रेन पनि खेल्दै छन् । खेल राति पौने १ बजे हुनेछ । आज सबै टोली पहिलो जितको खोजीमा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते