साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रे"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिकमा पदक लिन जाँदा विवाहको प्रस्ताव यसरी आयो

३१ श्रावण २०७३, सोमबार ०७:५४

साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरे । काईको प्रस्ताव हिले स्वीकार गरिन् । यो दृष्य टेलिभिजनमा प्रत्येक्ष प्रशारण पनि भएको थियो । किनले गएको हप्ता पुरुष तीन सय मिटर सिनक्रोनाइजड् स्प्रिङबोर्ड डाइभिङमा कास्य पदक जितेका थिए । आफूहरु गएको ६ वर्षदेखि प्रेममा रहेको तर किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको हिले बताइन् । उनले भनिन् ‘उसले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्यो भन्दा पनि उसलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ ।’  एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार