2026-07-26 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको दोस्रो डेब्यु खेल: व्यक्तिगत २ गोल गरेपछि युनाइटेडको जित

भदौ २७, काठमाडौँ | रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ ।

रोनाल्डोले दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरेका छन् ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने दोश्रो हाफको ६३ औं मिनेटमा अर्को गोल गरेका हुन् । उनले गोल गर्दा युनाइटेडले २-१ को अग्रता बनाएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले ८०औं मिनेटमा शानदार गोल गरे भने जेस लिनगार्डले इन्जुरी टाइममा गोल थपेर ४-१ को स्थितिमा पुर्याए ।

तेस्रो जितपछि चार खेलबा६ १० अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यस्तै म्यानचेष्टर सिटीले पनि लेस्टर सिटीलाई १-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । सिटीका लागि बर्नानर्डो शिल्भाले दोस्रो हाफमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै ब्राइटनले पनि ब्रेन्टफोर्डलाई १-० ले नै हराएर तेस्रो जित हात पारेको छ । उसका लागि लिएन्ड्रो ट्रोसार्डले ९०औं मिनेटमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको ब्राइटन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ