2026-08-25 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्युनिख लिगा फुटबलको दोस्रो स्थानमा

न्युज कारखाना | भदौ २७, इटाली | जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा  बायर्नले १ गोल गर्दा दोस्रो हाफमा कुल ४ गोल भएका थिए ।  भ्रमणकारी टोलीका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले १२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै बायर्नलाई  सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४७औँ मिनेटमा जमल मुसिआलाले गोल गरे । ५४औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता बनाए । लाइपजिगका कोर्नार्डले ५८औँ मिनेटमा गोल गर्दै अंक दूरी ३-१ मा झारे । 

तर, थपिएको समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए । जितसँगै बायर्नले चार खेलमा १० अंक जोडेको छ । बायर्न दोस्रो स्थानमा उक्लिएको हो ।

लाइपजिग तीन अंक जोडेर १३औँ स्थानमा छ । बुण्डेस लिगामा उल्सबर्ग चार खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ । 

अन्य खेलमा बोरुसिया डर्टमुण्डले रोमाञ्चक खेलमा बायर्न लेभरकुसेनलाई ४-३ ले पराजित गरेकाे छ । डर्टमुण्डको जितमा एर्लिङ हालान्डले दुई गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग