2026-09-15 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

असोज १४,  काठमाडौं।  पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनायो । ओपनर सन्दीन विराकोडीले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान एवं ओपनर कुशल भुर्तेललाई २ रनमै रनआउटमा गुमाए पनि विराकोडीले अर्का श्रीलंकाली खेलाडी ओसाडा फर्नान्डोसँग दोस्रो विकेटमा ८ ओभरमा ६६ रनको साझेदारी गरे । फर्नान्डोले १९ बल खेली १ चौका र २ छक्कासहित २० रन बनाए ।

सन्दीप जोराले ३८ र अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले ४२ रन बनाएपछि ललितपुर चुनौती स्कोर बनाउन सफल भयो । सन्दीपले २५ बल खेली २ चौका र २ छक्कासहित ३८ तथा ओमारजाईले २२ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

पवन सर्राफ १ र योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । अविनाश बोहराले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४७ रन खर्चे । धम्मिकाप्रसाद, कृष्ण कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु