2026-07-24 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने

मंसिर १५, काठमाडौं | यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ। युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेकाे हाे । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ । 

काेराेना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना खेल गराउने तयारी थालेको हाे । समूह ‘इ’ मा बायर्न ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बार्सिलोना भने ७ अंकसहित दोस्रो स्थानमा  छ । ५ अंक रहेको बेन्फिका तेस्रो स्थानमा रहँदा १ अंकको ड्यनामो केईभ पुछारमा  छ । 

समूहको उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाउन बार्सिलोनालाई जित आवश्यक छ । अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित तथा बेन्फिकाले केईभलाई पराजित गरेको खण्डमा भने बार्सिलोना समूह चरणबाट बाहिरिनेछ ।

एकै समयमा हुने खेलमा यदि बेन्फिका र केईभले बराबरी खेले बार्सिलोना दोस्रो चरणमा प्रवेश गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक