भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाड"/>
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

युरोपियन वर्ष खेलाडी बने रोनाल्डो

२०७३, १० भाद्र शुक्रबार ०२:११

भदौ १० (एजेन्सी) | रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोकपको उपाधि दिलाउन सफल क्रिस्टियानो रोनाल्डो युरोपियन वर्ष खेलाडी बनेका छन्।

फ्रान्सको मोनाकोमा भएको एक विशेष कार्यक्रममा रियल मड्रिडकै ग्यारेथ बेल र एट्लेटिको मड्रिडका एन्टेनियो ग्रिजमनलाई पछि पार्दै रोनाल्डोले युरोपियन वर्ष खेलाडी सिजन २०१५-१६ का लागि उपाधि जितेका हुन्। 

यसअघि दुई पटक उनले यो उपाधि जितिसकेका थिए। सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा रहँदा र सन् २०१४ मा रियल मड्रिडबाटै उनले यो उपाधि जितिसकेका छन्।

रोनाल्डोले गत सिजन रियल मड्रिडका लागि ४८ वटा खेलमा ५१ गोल गरेका थिए भने १५ गोलका लागि सहयोग गरेका थिए । त्यसैगरी च्याम्पियन्स लिगमा उनले १२ खेलबाट १६ गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला