2026-09-22 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी छाडे,जडेजा नयाँ कप्तान

चैत १०, काठमाडौँ । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन्। महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो।

यसअघि धोनीले सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका थिए। उनले आफूले कप्तानी त्याग गर्ने बिहीबार घोषणा गरेका हुन्।

चेन्नईले धोनीले सिजनमा भने खेल्ने बताएको छ। धोनीले नेतृत्व हस्तान्तरण गर्न चाहेको पनि चेन्नईको भनाइ छ।

धोनीको कप्तानीमा चेन्नईले गत वर्ष चौथो पटक आइपिएलको उपाधि जितेको थियो।

सिजनको आइपिएलमा चेन्नईले आगामी शनिबार पहिलो खेल खेल्दैछ। पहिलो खेलमा चेन्नईले कोलकता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो