भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट "/>
२०८२, १५ चैत्र आईतवार
काठमाडौँ - KTM

१६ सेकेण्डमै खेल रोकियो, खेलाडी बेहोस बने

२०७३, १४ भाद्र मंगलवार ०४:१४

भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट लागेपछि १६ सेकेण्डमै खेल रोकिएको हो । 

नर्विच युनाइटेड र सोहम टाउनबिचको खेलमा नर्विचका डिफेन्डर एण्डी इस्टो टाउकोमा चोट लागेपछि बेहोस भए । अर्का खेलाडीसँगको ट्याकलको क्रममा इस्टोको टाउको ठोक्किएको हो । सोमबार उनको ३० औं जन्मदिन पनि थियो ।

इस्टो बेहोस भएलगतै खेल रोकियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको तर मष्तिस्कमा असर भने नपरेको क्लबले जनाएको छ । रेम्यान लिग डिभिजन वन नर्थको खेल दुवै क्लबका प्रशिक्षकको परामर्शमा रोकिएको हो । 

– स्रोत : बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ