By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मछिन्द्र क्लबले नपाएको मेसौके
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मछिन्द्र क्लबले नपाएको मेसौके
काठमाडौँ - KTMखेलकुद

मछिन्द्र क्लबले नपाएको मेसौके

साझासवाल
Last updated: April 6, 2022 8:26 am
साझासवाल
6 Min Read
Share

चैत्र २३, काठमाडौं | राष्ट्रिय टोलीका अधिकांश र नेपालमा उपलब्ध उत्कृष्ट विदेशी खेलाडी प्रेरित मछिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भयो । पाँचौं चरणमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्रले एएफसी कप–२०२२ प्लेअफका लागि छनोट हुने लगभग छाँट देखायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियमअनुसार यस पटक शीर्ष डिभिजन लिगको सातौँ चरण सकिँदा शीर्षस्थानमा रहने टोलीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने थियो । सातौँ चरण सकिँदा शीर्षस्थानमा रहेको मछिन्द्र अन्तिमसम्म आइपुग्दा दुई खेलअघि नै लगातार लिग जित्न सफल भयो । 

एएफसी क्लब लाइसेन्स भएका कारण मछिन्द्रले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्ने अवसर पायो । उसले प्रतिद्वन्द्वी पायो श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार एससी । फिफा वरीयतामा श्रीलंकाभन्दा नेपाल बलियो रहेका कारण मछिन्द्रले घरेलु मैदानमा ब्लु स्टारलाई स्वागत गर्‍याे । 

तर, कमजोर मानिएको ब्लु स्टारले मंगलबार भएको पहिलो प्ले अफमा मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्यो । घरेलु मैदानमा मछिन्द्र २–१ अन्तरले पराजित भयो र समूह चरण खेल्ने सपना साकार पार्न सकेन । खेल सुरु भएको केही मिनेटमै मछिन्द्रले आक्रामण बुन्ने प्रयास गर्‍यो । तर, सफल भएन । मछिन्द्रको सुरुवाती “पेस” का कारण ब्लु स्टारले रक्षात्मक खेल खेल्यो । यस्तो अवस्थामा उसले मानसिक गेम खेल्यो र गोल पनि गर्‍यो । 

हुन त मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले आफ्नो जादू नदेखाएका पनि हैनन् । ब्लु स्टारले पेनाल्टीमार्फत अग्रता बनाउने प्रयासलाई असफल पारिदिए । तर, ब्लु स्टारका मोहमेद इसान र सेनाल सन्देशलाई मछिन्द्रका रक्षकले रोक्न नसक्दा मछिन्द्र घरेलु मैदानमा निराश बन्यो । खेलको अन्त्यतिर कप्तान सुजल श्रेष्ठले गोल गरे पनि त्यो खेल जित्न पर्याप्त थिएन । 

खेलमा मछिन्द्रले केही अवसर बनायो पनि । तर, एक दर्जनभन्दा बढी मछिन्द्रको आक्रामण प्रयास सफल भएन । २-३ राम्रा बल पोलमा ठाेक्किन पुगे । मछिन्द्र खास फाइनल टचमा पुगेर असफल भयो । टोली पूर्ण रुपमा फिनिसिङमा चुक्यो । 

हुन त समस्या मछिन्द्रको यो खेलमा मात्र देखिएको हैन । शीर्ष डिभिजन लिग र मोफसलमा समेत देखियो । लिग दुई खेलअघि नै जिते पनि मछिन्द्रले कमै मात्र खेलमा सहज जित पायो । रेलिगेशनमा परेको ब्रिगेड व्बाइज क्लब (बीबीसी)विरुद्ध मात्रै उसले सहज ४-० अन्तरको जित पायो । 

लिग सुरु हुनुअघि नै मछिन्द्रले राष्ट्रिय टोली र केही बाहिर रहेका अग्रपंक्तिमा आधा दर्जन खेलाडी उभ्यायो । तर, सधैँ समस्या फाइनल टचको । जुन समस्या मोफसल र ब्लु स्टारविरुद्ध देखियो । 

यही समस्याको निवारणका लागि उसले मुख्य फरवार्ड नै भित्र्याउने प्रयास गर्‍याे । तर, ब्लु स्टारविरुद्ध सफल भएन । उसले चाहेको थियो, पछिल्लो दुई सिजन घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका क्यामरुन फरवार्ड मेसौके ओलोउमोउ ।

तर, पछिल्लो समय जारी ए डिभिजन क्लब र एनएसएल विवादका कारण मछिन्द्रले उसलाई पाएन । ‘एनएसएलले गर्दा फरवार्ड पाएनौं । त्यो भएको भएर (विवाद) फरवार्ड ल्याउन गाह्रो भयो,’ ब्लु स्टार क्लबसँग पराजित भएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने । 

यसअघि लिग जारी रहँदा नवौँ चरणमा विश्राम भयो । यसपछि क्लब आहारारा गोल्डकप खेल्न मोफसल  गयो । यसक्रममा उसले उही मेसौकेलाई न्युरोड टिम एनआरटीबाट झिकाएको थियो । जहाँ उनको राम्रो तालमेल थियो । गोल पनि गरेका थिए ।  

यसपछि क्लब पदाधिकारी प्लेअफ खेलमा मेसौके झिकाउनेमा ढुक्क थिए । तर, लिग सकिएर मोफसल प्रतियोगिता पूरा नहुँदै ए डिभिजन लिग खेल्ने आठ क्लबले एनएसएल आयोजना र अस्तित्व विषयमा कुरा उठाए । 

फुटबल नियमविपरित मार्की खेलाडी छनोट गरेको, अनुबन्धनमा रहेका खेलाडीको अक्सन नगराउन ए डिभिजन क्लबले माग राखे । तर, चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल आयोजक ‘नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्ट’ पछि हटेन । यसपछि आठबाट चार क्लबमा झरेका ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै एन्फालाई चेतावनी नै दिए । 

सुरुवाती चरणमा एनएसएल विरोधी बनेको मछिन्द्र एक्कासि ए डिभिजन क्लबको साथ छोड्दै चौधरी ग्रुपतर्फ मोडियो । ए डिभिजन लिगमा लामो इतिहास बोकेका संकटा क्लब, एनआरटी, थ्रीस्टार र कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङले बारम्बार एनएसएल आयोजना र अस्तित्वको विषयमा कुरा उठाए । जसका कारण प्रतियागिता नै नहुने संघारमा पुगेको छ । आयोजकले प्रतियोगिता अनिश्चितकालीन स्थगित गरेको छ । 

यहि विवादका कारण एनआरटीले आफ्ना भरपर्दा फरवार्ड मछिन्द्रलाई दिन मानेन । एनआरटीले फुकुवा नगरेपछि मछिन्द्र उपलब्ध खेलाडीबाट नै ब्लु स्टारविरुद्ध अन्तिम समयमा उत्रन तयार भयो । “गोल गर्ने क्षमता भएका विदेशी खेलाडी नेपालमै दिए । हामीले चाहेको खेलाडी अर्को क्लब (नाम नखुलाइएको)ले फुकुवा गर्न चाहेन । त्यही समस्या भयो,” कटुवालले भने । 

पछिल्लो समय घरेलु फुटबलमा मेसौके रुचाइएको फरवार्ड हुन् । संकटा क्लब हुँदै नेपालमा भित्रिएका मेसौकेले एनएसएलमा भने काठमाडौं रेजर्सबाट जादू देखाएका थिए । उनले एक ह्याट्रिकसहित ८ गोल गरे । उनको प्रदर्शन प्रेरित काठमाडौं च्याम्पियन समेत भयो । 

यसपछि लिग हुने टुंगो नलाग्दै एनआरटीले तामझामसहित मेसौके र उनको जोडी खेलाडी स्टेफनलाई दशरथ रंगशालामा सार्वजनिक गर्दै अनुबन्धन गर्‍यो । तर, लिगको सुरुवाती पाँच खेलमा आफ्नो जादू देखाउन नसकेका मेसौकेले पुनः आफू लयमा रहेको जनाउँदै पछिल्ला आठ खेलमा एक ह्याट्रिकसहित सात गोल गरे । 

यता, नेपालमा राम्रो “भाउ” पाएका मेसौकेको पर्खाइमा रहेको मछिन्द्र ब्लु स्टारविरुद्ध पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पुरातात्त्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन
Next Article कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारको अडान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विद्युत्भार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो: घिसिङ

57 years ago
काठमाडौँ - KTMखेलकुद

रियो ओलम्पिकमा पदक लिन जाँदा विवाहको प्रस्ताव यसरी आयो

57 years ago
काठमाडौँ - KTMभिडियो

गायिका विष्णु माझीलाई गीत गाउने क्रममा गायकले भेट्न पाउँछन् कि पाउँदैनन् ? गायकको अनुभव

57 years ago
काठमाडौँ - KTMराजनीति

शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?