Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोनाल्डोको गोलमा युनाइटेडको जित

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख २०, काठमाडौं | </b>इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।&nbsp;<br></p><p>युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले&nbsp; १-१ गोल गरे ।&nbsp;</p><p>सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।</p>