नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल"/>
२०८२, १५ चैत्र आईतवार
काठमाडौँ - KTM

प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल हुने

२०७३, १८ भाद्र शनिबार ०४:०१

नन्दराम जैशी | भदौ १८, जुम्ला | जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल आज हुने भएको छ ।

शुक्रबार भएको सेमि फाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखलाइ हराउदै चन्दननाथ नगरपालिका जुम्लाको टिम फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल आज बिहान ११ बजेपछि संचालन हुने भएको हो ।         

फाइनलमा आज जुम्ला र कालिकोट बिच हुने कडा प्रतिष्पर्धाको खेलमा उपाधि जित्ने टिमले १ लाख नगद रकम सहित ट्रफि प्रमाणपत्र सहित विजयी घोषित हुने भएको छ । यसैबिच आयोजकले आज फाइनल खेलपछि हुने औपचारीक कार्यक्रममा कर्णाली आन्दोलनका मृतक तथा घाइतेका परीवारलाइ सम्मान गर्ने भएकोे छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना