६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापालाई तीन अंकको अग्रता, दबाबमा वीरगन्ज र ओसिस

१० जेष्ठ २०७९, मंगलवार १३:४८

जेठ १०, काठमाडौं | सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् । 

तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंक सहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ । 

यस्तै प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । 

जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारको दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछ । 

यस्तै महावीर क्लब १८ अंक सहित  चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुलचोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र साँतौं स्थानमा छन् । 

खालीवाली  यूथ एफसी र मनोहरा युनाईटेड क्लब १३ अंक सहित आठौं र नवौं स्थानमा छ । यस्तै रानीवारी स्पोर्टस् साँगाको नौं अंक सहित १२औं स्थानमा छ । 

यता, चार अंक सहित ओसिस क्लब र वीरगन्ज यूथ एकेडेमी क्रमशः १३औं र १४औं स्थानमा छ । दुवै टोली रेलिगेसनको संघारमा छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या