2026-11-02 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका भ्रमणमा रहेका नेपाली टोलीका ओपनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई बोलाउने निर्णय

जेठ २२, काठमाडौं | नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल चोटबाट ग्रसित भएका छन्। अमेरिकामा भएको अभ्यास खेलका क्रममा उनीहरु चोट बोकेको नेपाल क्रिकेट संघले जनाएको छ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा रहेका छन्। जेठ २६ हुने नेपालको पहिलो खेलमा दुवै खेलाडी खेल्न असमर्थ रहने संघले जनाएको छ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै ओपनरद्वय शेख र भुर्तेल चोट बोकेका कारण सम्भवतः पहिलो खेल गुमाउने जनाएको छ।

ओपनरद्वय नै खेल गुमाउने भएपछि क्रिकेट संघ नेपालले विकेटकिपर सुवास खकुरेललाई अमेरिका बोलाउने निर्णय गरेको छ। ‘टोलीले विकेटकिपर सुवास खकुरेललाई बोलाउने निर्णय गरेको छ। नेपालमा भएको अभ्यास खेलमा सुवास पनि सहभागी रहेकाले उनलाई बोलाउने निर्णय भएको हो,’ संघले भनेको छ।सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते