2026-09-22 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंगल्याण्डले बनायो विश्व कीर्तिमान

असार ४, काठमाडौं | इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीच जारी एकदिवसीय श्रङ्खलामा हालसम्मकै उच्च स्कोर बनाएर इङ्ग्ल्याण्डले विश्व कीर्तिमान बनाएको छ।

५० ओभरको खेलमा पहिले ब्याटिङ गरेर इङ्ग्ल्याण्डले ४ विकेटको क्षतिमा ४९८ रन बनायो। यसअघि एकदिवसीयमा सर्वाधिक उच्च स्कोर ४८१ रनको थियो। यो पनि इङ्ग्ल्याण्डले नै अष्ट्रेलियाविरुद्ध सन् २०१८ मा बनाएको हो।

गए राति सम्पन्न खेलमा इङ्ग्ल्याण्डका तीन खेलाडीले शतक बनाए। उत्कृष्ट फर्ममा रहेका जस बट्लरले ७० बलमै १६२ रन बनाए। उनी नटआउट रहे।

यस्तै डविड मलानले १२५ र फिल सल्टले १२२ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डस् ४९.४ ओभरमा २६६ रनमै समेटियो। खेल इङ्ग्ल्याण्डले २३२ रनले जित्यो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो