भदौ २६, काठमाडौं अखिल(क्रान्तिकारी) काठमान्डौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौं अखिल(क्रान्तिकारी) काठमान्डौ"/>
२०८२, ३० माघ बिहीबार
काठमाडौँ - KTM

अखिल क्रान्तिकारी काठमाडौँले उपत्यका स्तरीय इन्टर कलेज फुटसल प्रतियोगिता गर्ने

२०७३, २६ भाद्र आईतवार १३:००

भदौ २६, काठमाडौं अखिल(क्रान्तिकारी) काठमान्डौ क्याम्पस जिल्ला समितीले उपत्यका व्यापी इन्टर कलेज फुटसल पतियोगिता गर्ने भएको छ।  झन्डै १ लाख राशी बराबरको प्रतियोगितामा झन्डै उपत्यकाका ३० कलेजहरुले भाग लिने भएका छन। कार्यक्रम असोज ५ गते उद्घाटन हुनेछ।

रेवुलुसनरी फुटसल कप'को यो दोश्रो सँस्करण हो । मध्य बानेश्वर स्थित बानेश्वर फुटसल एयान्ड रिक्रीएसन सेन्टरमा हुने उक्त प्रतियोगितामा उल्लेख्य उत्साह जनक उपस्थिती हुने क्याम्पस जिल्ला संयोजक पवन कार्कीले बताए र साथै कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीद्वारा गराइने जानकारी दिए ।

टीम दर्ताको लागि अशोज ३ गतेसम्म समय छुट्टाइएको जानकारी संगठनका क्याम्पस जिल्ला इन्चार्ज अर्जुन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि